Posted by: salikram jamakattel September 26, 2024
Login in to Rate this Post:
0
?
ह्यात सुस्ते महाराज, ट्रंपकै पारामा आफुले आफैलाइ माफी दियोउ त , तिमि त ट्रंपको रक्तबीज परेछौ नत्र एस्तो तल्लो लेभलको हर्कत गर्ने थिएनौ. तिमि एतै जन्मिएका होउ कि ट्रंप नेपाल घुम्न गएको बेला तिमि जन्मिएका होउ . नत्र तिम्रो न पढाई न जागिर कसरि GC बन्थ्यो , कसरि नागरकिता . तिमि सुस्तेले तल्लो बाटो अम्रिका छिर्ने कुरो सम्भब पनि भएन . तिमि पनि रेसिस्टमा ट्रंप भन्दा कम छैनौ नत्र नाम नै DV band भनेर राख्ने थिएनौ . आफुले आफै लाई माफी दिएर च्याखौने तिमि सुस्ते कालिदास होउ . येस्तै येस्तै हर्कत गर्दै आफ्नै बेज्जत गर्दै जाउ . बाच्नु पर्छ अनेक अनेक नमुना भेटिन्छन . मलाई त पुग्यो आफैले आफै संग झगडा गर्ने , फेरी आफैले आफैलॆइ गाली गर्ने मनोरोगी संग म त सक्दिन . मानसिक अस्पतालको डाक्टरले रोग कैले सम्म निको हुन्छ भयो त ? कि जिबनभर येस्तै हो ?