Posted by: logan September 26, 2024
Tourist Visa - Seeking Suggestions and Guidance
Login in to Rate this Post:     0       ?        
कट्टेल गुरु त्यो पनि तिमि हरु जस्तै अर्को खंदुकी र कागको फुल चोर्ने कोहिली हो | एक बेला evd2023 मेरो पछि लागेको थियो "कहाली लाग्यो" त्यो धागोमा मैले २००५ मा किनेको Camry लाइ बेचेर २०१० को Prius किनेको कुरा निकालेको थियो र आज सम्म पनि पित्रे, तेस्ले र तिनकै पछौटे हरु बेला बेलामा तेही कुरा निकाली मलद्वार मा टाउको घुसार्छन | त्यो हन्तकाले ले bandevd2023 को नाम मा खाता खोलि मैले अरु धागोमा कोरेका कुरा हरु हुबहु टासेर तिमीहरु जस्ताका दिमाग घुमाउदै छ अनि तिमि हरु चै मैले नै अर्को खाता खोलि आफ्नै बदनामी हुने कुरा लेख्यो भनि बस | तिमि नै भरौटे को पछि लागि ल्वाङ ल्वाङ्ग गर्दै बसेका छौ | उनि हरु जस्तै मेरो मलद्वार मा छिरी सगबगाए पछि पिडा हुन्छ र आनन्द मात्र होइन खानपिन पनि तेतै नै छ | अकारण तिम्रो पछि लागिएको छैन मेरो चाकमा छिर्ने लाइ झटारो हान्न छोडिन्न तै पनि धारे हात चै लगाइदैन | तिम्रो घरमा चै धारे हात लगाउने चलन रहेछ |
Read Full Discussion Thread for this article