Posted by: salikram jamakattel September 25, 2024
 Login in to Rate this Post:     
1  ?
 
       ?   Liked by
 
   
   
Liked by 
 ?
 
       ?   Liked by
 
   
   
Liked by 
लोगंजी, त्यो सिंगो खसी हसुर्ने हन्तकाले तिमि होइन भन्दा यहाँ कसैले पत्याउला ? कि हामी सबैलाइ तिमीले आफु जस्तो सुस्ते ठानयौ ? हजार ओटा नाम बदलिएर आउ, तिम्रो सुस्तेपन छिप्न सक्दैन . नकाप उत्री सकेर  पनि के नाटक गरि बस्छौ. यहाँ तिमि जस्तो फुर्सदिलो अरु कोइ होला र अनेक नाम बाट आउने ? तिमि जति ओटा नाम बदिल्येरा आउ त्यो तिम्रो अधिकारको कुरो हो तर तिम्रो यो सुर खुस्केको लेख्ने सैलीले चोरी पक्री हाल्छ.    तिमि लाटा बुद्धिले सिंगो खसी खाए पछि त पहलवान हुइञ्छ सबैले जय जयकार गर्छन भनेर आफ्नो पुरुसर्थ यहाँ आएर सुनायौ तर तिम्रो अनुमान बिपरित सबैले तिमीलाई हन्ताकाले ,अघोरी भनेर गाली गरे पछि लाज पचौन मेरो अरु खाता छैन भनेर आलाप जपी राख्य छौ . एस बाहेक तिमि पागलले ट्रंपको बिरोध गर्न गोर्खे भन्ने खाता पनि खोले थियोउ , त्यहाँ पनि तिम्रो येस्तै हर्कतले सुस्ते सुस्ते भने पनि त्यहाँ बाट भागेर आएका होउ . नाम फेर्ने होइन व्यहोरा फेर .   पुनश्च: यी माथिका तिम्र सरम लाग्दो क्रियाकलापको मलाई केहि सरोकार छैन , तिमीले बिनाकारण मेरो बिस्ट कोट्याएर आफ्नो हात गनाउने गैरक होउ ,मेरो बिस्ट कोट्याएर सुघेर तिमीलाई के आनन्द मिल्छ ?  तिम्रो  सुस्त पन, तिम्रो सुर खुस्केको नेपाली, सरकारी स्कुले अंग्रेजी, तिम्रो थोत्रो गाडी , तिम्रो असफल जीवन प्रति मेरो कुनै गुनासो र चासो छैन . तिमि जस्तो दैब लागेका सुस्तेलाइ मुख भरिको जवाब दिएर मेरो मान बढ्ने पनि होइन ,घट्ला बोरु .अब धेरै ल्यांग ल्यांग नगर . कहिँ कतै  तिमिलाइ मैले बिना सित्ति सुस्ते वा तेस्तै केहि भने भने तिमिले मलाई जवाब फर्काए भन्छ तर येतैक्की हावा चै बोल्दै नहिड OK  ?
