Posted by: salikram jamakattel September 24, 2024
Tourist Visa - Seeking Suggestions and Guidance
Login in to Rate this Post:     0       ?        
लोगनजी, न तैंले मलाई व्यक्तिगत रुपमा चिनेको छस न मैले तलाई, फेरी किन कसैको पोस्टमा LIKE गरेको भरमै धारे हात लगाएको? समस्त जगतले तलाई सुस्ते, सुस्ते भनेर छि छि दुर दुर गर्दा तिमिले आजः सम्म मैले तिमीलाई त्यो सब्द प्रयोग गरेको कतै भेटेको छस ? कि गिद्दले जसरि सिङ्गै खसी हसुर्दा मैले कैले कतै केहि भनेको छु . सिंगो खसी हसुर्नु तिर्म्रो व्यक्तिगत अधिकार हो नत तिमीले खाएको खसीको पैसा मैले नै तिन्रु पर्ने हो . कि मैले मात्र तिमीलाई सुस्ते , खसी हसुरुवा भनिन अरु सबैले भनि सके भनेर मेरो मुख बाट त्यो सब्द निकाल्न मलाई गाली गरेको ? येति एस्तो हो भने लु तिमि आझ सफल भयोउ , मैले पनि तिमीलाई खसी हसुरुवा, सुस्ते भने , अब खुसि भईस ? हैन, भने जो जो संग तिमीलाई झगडा गर्न मन छ उतै उनीहरु संग धारे हात लाउन गए भै गयो नि , बेक्कार मा मेरो मुख बाट किन गाली खान्छौ. लोगनजि तिमि प्रकृति बाटै ठगिएर सुस्ते भएर जन्मिएको मान्छेलाइ अझै दुख दिने मन छैन मलाई तेसैले बिनासित्ती मन परि नलेख .तिम्रो लेख कुनै दिन राम्रो लग्यो भने तिम्रो मा अवस्य LIKE गर्ने छु , यो नेपाली लाइ अंग्रेजीमा लेखेरे के गैई जात्र गरेको कि आफ्नै सुस्तेपनको फुटप्रिन्ट छोडेको . होईन भने कि नेपालीमा लेख कि अंग्रेजीमा अनि बुझिन्छ .
Read Full Discussion Thread for this article