Bringing your favorite news into one place September 24, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Some topics Nepal wanted to discuss with India were not raised in the Oli-Modi meeting in New York.
Health officials say that the actual number of maternal deaths may be much higher, as surveillance is limited to just 51 districts.
Stresses need for collective efforts to end conflicts and protect civilians amidst escalating violence worldwide.
Often misinterpreted as shyness, this disorder impacts a child’s ability to speak in social settings while being vocal at home.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
संघीय संसद्को संसदीय सुनुवाइ समितिले सरकारद्वारा श्रीलंकाको राजदूतमा सिफारिस रामकृष्ण भट्टराईको नाम दुई तिहाइले अस्वीकृत गरेको छ ।
सबै मन्त्रालय तथा निकायहरुले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवबीच भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको सूचकसहितको प्रगति विवरण हरेक महिना प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने भएको छ ।
गितेन्द्रबहादुर (जीबी) राईलगायत १७ जना विरूद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अदालतमा १७ जनाविरूद्ध मुद्दा दायर भए पनि चितवन प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
केही वर्ष अघिको कुरा हो, ‘भ्रष्टचारीलाई किरा परोस्’ लेखिएको टिसर्ट लगाएर विरोध गर्ने अभियान सुरू भएको थियो । यस्तो ‘श्राप अभियान’का सुरुवातकर्ता थिए- साझा पार्टी खोलेर राजनीति गर्दै अहिले राप्रपामा प्रवेश गरेका नेता तथा पूर्वपत्रकार रविन्द्र मिश्र ।
यस वर्षको शरद ऋतुमा म्याग्दीको धौलागिरी गाउँपालिका–४ मा अवस्थित धौलागिरी प्रथम हिमाल आरोहण गर्न १४ जनाको समूहले मात्रै अनुमति लिएको छ ।
सेयर कारोबार मापक नेप्से ५८.९३ अंकले घटेर २ हजार ४ सय ७०.३९ विन्दुमा झरेको छ । सोमबार नेप्से ५९.०२ अंकले घटेको थियो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित कांग्रेससहितको सरकारले अपेक्षाअनुसारको गति लिन नसकेको सांसद तथा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् । सरकार गठनका लागि गरिएको ७ बुँदे सहमतिअनुसार सरकार अगाडि नबढेको र कांग्रेस-एमालेले सरकार चलाउँदा निरंकुशता आउने हो कि भन्ने कुरा खतरनाक रहेको पनि कोइरालाको भनाइ छ ।
थारू समुदाय चितवनका आदिवासी हुन् । थारू समुदायका महिलाले मनाउने पर्व जितियाको यहाँका थारू बहुल क्षेत्रका टोलटोलमा उल्लास छ । जितियाको सुरूको दिन मंगलबार भरतपुर महानगरपालिका-२२ पटिहानीमा विशेष झाँकी निस्कियो ।