Posted by: pitambar September 19, 2024
Tourist Visa - Seeking Suggestions and Guidance
Login in to Rate this Post:     2       ?         Liked by
ह्यात्तरी सुस्ते जी, सुस्तशास्त्रमा त हजुरले बिध्यबारिधि गर्नु भएको छ, कसैले सक्दैन . भन्यो भने भालुलाइ पुराण सुनाए जस्तो तर अम्रिकी भिजा आबेदन दिन जाँदा ds -160 फारम भर्नु पर्छ, उक्त फारम भर्दा फुल-डिटेलाँ विवरण भर्नु पर्छ . त्यो फारम online भरे पछि एउटा barcode प्राप्त हुन्छ र कन्सुलरले त्यो बारकोड स्क्यान गरे पछि सरर सबै विवरण निक्लन्छ. कुनै रेड-फ्ल्याग छ भने त्यो पनि देखिन्छ . के हो तपाईको कोइ मान्छे अम्रिका आएको छैन र? तपाईले कसैको DS भर्नु भएको छैन र ? कस्तो लाटो यार तपाई त, धेरै सुस्त नहुनुस क्या ,जमाना अनुसार चल्नुस. जमाना धेरै अगाडी बढी सक्यो सुस्ते जी . वहाँ ईज्रेलले छुमन्तर गरेझै गरेर हज्बुल्लाहको पेजरको ब्याट्रीलाइ बम हानेर पड्काई सक्यो तपाई चै मुजी सुस्ते बिर्को नलाको सिसीमा कसरी छिर्यो कमिलो भनेर अझै ३छक्क परेर बस्नु भएको छ " लाटा". हजुरले साझां धेरै कमाउने तै होइनस भनेर बारम बार प्रचार गरि लाख्नु भएको छ, मलाई त कस्तो लाज लागि सक्यो , यानीवेज थान्क यू, तर मुजी तेस्को केई होइन , खान लाउन पुगेको छ . धन्यबाद .
Read Full Discussion Thread for this article