Posted by: logan September 19, 2024
बाँच्या छौ र पो नाँच्या छौ
Login in to Rate this Post:     0       ?        
नेपाली गीतकार र गायकका गीतमा "बैनी" शब्दलाई सट्टा भर्ना गर्ने कुनै शब्दै भेटेनन, गीतको भाखा मा बैनी शब्द मिलेन जस्तो लागेको छ | साझा धरुवाहरु ( मेम्बर्स) हजुरहरु कुन चै शब्दले सट्टा भर्ना गर्दा ठिक होला ?
Read Full Discussion Thread for this article