Posted by: pitambar September 6, 2024
Are Nepalese cheapstakes?
Login in to Rate this Post:     0       ?        
खै के हो पण्डित, हाम्रो तिर त कुकुरले पनि बिहान बिहान मासु खाँदैन, यो सुस्ते त कुकुर भन्दा पनि तल्तिर पारेकले पिचास भनेको हुँ. यसले यसको पिताश्री कोलोन क्यान्सरको उपचार अभाबाँ अल्पायुमा मरेको कुरा लेखि थियो . तेसैले मैले एस्लाई फोकटाँ पाईस भन्दैमा काचो मासु नाघिच बाऊकै पारा होला भनेर सम्झाको, मुजी सुस्ते त " रोग लाग्छ भन्दैमा खसी खान छाडीन्न, बोरु चन्दा संकलन गरेर उपचार गरिन्छ खसी खान छोडीन्न" भन्दै उफ्रदै थियो . मासु त छोड्नुस, सुस्तेले कुकुरलाई खान फालेको बोकाँ गेडा ( राजखनी, यो सब्द येही सुस्ते बाट पहिलो चोटी सुनेको ) लाइ समेत पकाएर खाँए भन्दै लेखेको यतै पढेको थिए .
Read Full Discussion Thread for this article