Posted by: haal haal pandit September 6, 2024
Are Nepalese cheapstakes?
Login in to Rate this Post:     0       ?        
बिहानै खसीको मासु खाएको भनेर लोगनजीलाइ धेरै उडाएको पाइयो तर दिउसो, साँझ खसी खानु हुन्छ भने बिहान चै किन खान नहुने हो ? हो, बिहानै मासु खासै खाने चलन छैन तर कसैलाई बिहान खान मन छ भन्दैमा त्यो व्यक्ति पिचास वा हासोको पात्र हुनु पर्छ भन्ने लाग्दैन . कित खसी खाने भएन नत्र बिहान बेलुको जैले खाए पनि उस्तै हो .
Read Full Discussion Thread for this article