Posted by: Khaobaadi_Netaa August 26, 2024
Mamta kafle bhatt is still missing
Login in to Rate this Post:     0       ?        
आरोपीत श्रीमानले बिहे गर्न अगाबै हुनेवाला श्रीमती सित Prenuptial Agreement (Prenup) गरेका थिएनन् होला । त्यसै कारण बिहे भएसी तथा अहिले सन्तान जन्मे पछी डिभोर्स दिदा श्रीमानको घर सम्पति माथी श्रमतीको कानुनी हक दाबी गर्न मिल्ने बाटो रहेको तथा child support payment झण्डै अठार बर्ष सम्म लगातार तिर्न पर्ने हुदा श्रीमान रिसले चुर चर भई आँखै देखेनन् होला ।

Amazon का CEO Jeff Bezos तथा उनको पहिलो श्रीमती बिच बिहे गर्न अगाबै Prenuptial Agreement (Prenup) नहुदा Jeff Bezosलाई अरबौ डलर चुना लागेको अवगतै होला ।


Last edited: 26-Aug-24 09:36 PM
Read Full Discussion Thread for this article