Posted by: pitambar August 26, 2024
Mamta kafle bhatt is still missing
Login in to Rate this Post:     0       ?        
पण्डित कहाँ बाट थाहा पाइस् त्यो पुलिस हो भनेर ? तेस्तो अंग्रेजीले पुलिस बन्न मिल्छ? त्यो मुख बाङ्गेले अमेजनाँ वेरहाउस काम पाए ठुलो कुरो .सेक्युरिटी गार्डहोला त्यो बांगे, तँ झुक्किस होला, यहाँ सेक्युरिटी र पुलिसको ड्रेस उस्तै उस्तै हुन्छ ,म पनि पहिले एकचोटी झुक्केको थिए ,अस्पतालको गार्डलाइ पुलिस भन्ठानेको थिए उबेलाँ हिहिहि .
Read Full Discussion Thread for this article