Posted by: logan August 23, 2024
Mamta kafle bhatt is still missing
Login in to Rate this Post:     0       ?        
बाहुन जी ले धेरै बर्स अमेरिका बसे पछि थाहा पाउनु भयो कि हाम्रो नेपालि सामाज कति पिछडिएको रहेछ | त्यो कुरा नेपाल मा हुँदा बुझ्न सक्नु भएको थिएन | देश र समय परिवर्तन ले हामीमा परिवर्तन र प्रगतिशील बनाउछ नया समाजका साकारात्मक कुरा लाइ अगाल्नु पनि हाम्रो नेपालि मानसिकताले अगाडी बढ्न बाधा अड्चन लाइ नाग्न सक्नु पनि ठुलै उपलब्धि हुन् | पढेर खुसि लाग्यो | आशा सा तपाइमा आएका नबिन शोच र परिवर्तन ब्यबहारमा पनि ढाल्नु भै अरु हरुले पनि नेपाल बाट बोकेर आएको नाकारात्मक सोच समाझ लाइ निखार्न सहयोग गर्ने छ | म यदा कदा आफुले गरेका कमेन्ट पढ्ने गरेको छु, तपाइँ हरु के गर्नु हुन्छ तपाइँ हरुका व्यक्तिगत कुरा हुन् | हरेक सिक्का का दुई पाट हुन्छन , हात्तीका देखाउने दात र खाने दात फरक हुन्छन भन्ने उखान सानो मा सुनेको हु बेला बेलामा आउछ र साझामा कोरी हाल्छु | माथि गर्नु भएको टिप्पणी संग तपाइको कुरा बाझ्न गयो भनौ वा कुरा चै बुझ्नु मात्रै भयो तर लागु गर्न सक्नु भएको छैन र धेरै कठिन परिश्रम गर्नु पर्ने छ | मानसिकता परिवर्तन सरल हुन् सक्छ खराब कुरामा तर असल कुरामा भने दन्त्य कथामा पढेको दैत्यको ढोकामा लागाएको गजबार भन्दा पनि भारि र ठुलो हुन्छ | I / We are glad you were able to recognize where we are from and how was and is our culture. It takes a baby step to alter specially acquired bad part of our culture. So far I have not seen it in your writings. I hope this time you will understand my comments and will review your comments and do self assessment. Hope this time you will understand what I am talking about but you have to be indifferent which is very hard to apply but easy to tell.
Read Full Discussion Thread for this article