Posted by: Nepalnews Sajha August 1, 2024
News Summary from Nepal for Thursday, August 1, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 1, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cooperative victims form human chain in Ratnapark and Tundikhel


  • Hundreds of cooperative victims encircled Tundikhel and Ratnapark area standing along the road joining hands with each other.

  • The Kumari tradition lives on, balancing ancient and modern values


  • The tradition has faced scrutiny from rights advocates, but supporters argue the practice has adapted over time to safeguard the rights of the girls involved.

  • Chinese Ambassador Chen Song takes ‘X’ diplomacy to a new level


  • He has been accused of breaching diplomatic decorum while using the social media platform.

  • Swift transplantation raises hope for bumper paddy yield


  • Paddy is Nepal’s biggest earning farm commodity, with tens of thousands of farmers relying on its income.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लुम्बिनी र सुदूरपश्चिमबाहेकमा फेरिए एमालेका प्रदेश इन्चार्जहरू 
  • नेकपा एमालेले लुम्बिनी र सुदूरपश्चिमबाहेकमा प्रदेशमा इन्चार्जहरु फेरबदल गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनीमा पद्‌मा अर्याल, सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई यथावत् राख्दै अन्य प्रदेशमा नयाँ इन्चार्ज तोक्ने निर्णय गरेको हो ।

  • परिचयपत्रको फोटो खिच्दा पहिचान झल्किने पोसाक लगाउन पाइने
  • राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पोसाक, सिन्दुर, टीकालगायतका पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र सबै नागरिकका लागि अनिवार्य गराउने क्रममा सरकारले नेपालीको पहिचान मेटाउन खोजेको भन्दै आलोचना भएको थियो ।

  • एमाले उपाध्यक्षमा बराल मनोनीत
  • नेकपा (एमाले)ले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ ।

  • सी चिनफिङको 'पत्र नीति'
  • ‘नमस्कार ! तपाइँको चिठी प्राप्त भयो ।’ त्यसपछि खै-खबरी र सिधै विषय प्रवेश अनि छोटो अनुच्छेदमा आवश्यक कुरा लेखिसकेपछि आफ्नो नाम र हस्ताक्षर।

  • हवाई र सडक दुर्घटना न्यूनीकरणमा सरकार गम्भीर बन्नुपर्छ : उपसभापति खड्का
  • नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना र सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

    Read Full Discussion Thread for this article