Posted by: logan July 30, 2024
Not having sex?
Login in to Rate this Post:     0       ?        
नागा हरुको बानि व्यहोरा देखेर कहिँ सम्भोग को कमीले हो कि आफैले पहिचान गरुन भनि टासेको हु | विर्य स्खलन प्राकृतिक वा अप्राकृतिक ( हस्तमैथुन ) तरिकाले भए पनि गरि राख नत्र विर्य उत्पादन कार्यमा अबरोध हुन्छ र सुक्दै जान्छ | तेस्ले तैले के लेखेको थिइस र मेटाईस ? कहिँ आज पनि २ खुट्टे बिरालो छिएरेर दुद दुहेर पिएर गयो कि क्या हो ? किन लाटा छोराले बाउ भन्न पाए झैँ गरि हरेक धागोमा सुगा रटान गरि बस्छस |
Read Full Discussion Thread for this article