Bringing your favorite news into one place July 26, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Saurya Airlines assures support to victims’ families.
Shiva Raj Adhikari named vice-chair of planning commission.
A large team of doctors from various hospitals have been conducting autopsies. DNA tests will be performed on six charred bodies to identify the victims.
People of the isolated settlement previously relied on Indian territory for access to mainland Nepal.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
कोशी प्रदेश सरकारवाट माओवादी केन्द्र शुक्रबार बाहिरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन कायम राख्दै माओवादी केन्द्रबाट बाहिरिएको हो । माओवादीका मन्त्रीहरूले शुक्रबार मुख्यमन्त्री कार्कीलाई राजीनामापत्र बुझाएका छन् ।
सरकार र सौर्य एयरलाइन्सले क्षतिपूर्ति, बिमा लगायतका विषयमा टुंगो नलगाउँदा जहाज दुर्घटनामा मृत्यु भएकाका अधिकांश आफन्तहरुले शव बुझेका छैनन् । केहीले मात्रै शव बुझेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल तथा स्वास्थ्य केन्द्रलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न निर्देशन दिएका छन् ।
मौसमजन्य विपद्मा परी शुक्रबार अपराह्नसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ ।
फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ ।पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलीटहरूले आक्रमण गरेको खेलमन्त्री अमेली ओडियाकास्टेराले शुक्रबार बताए ।
नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।