Posted by: Nepalnews Sajha July 17, 2024
News Summary from Nepal for Wednesday, July 17, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 17, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • President Paudel appoints Ramesh Badal as attorney general


  • Badal was picked for the position by Prime Minister Oli.

  • Nepali Embassy in Bangladesh issues advisory for students


  • The embassy urges students to stay indoors and obey the instructions of their respective university and college administrations.

  • Supreme Court orders removal of riverside squatters


  • Says authorities should clear settlements along Bagmati and provide alternative housing for genuine squatters.

  • Charulata: A story rich in symbolism


  • Satyajit Ray’s classic captures the essence of unspoken love, intellectual companionship, and the silent turmoil of a broken heart.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने
  • प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीले जसपा र लोसपालाई पनि सरकारमा सामेल गराइसकेका छन् ।

  • वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त
  • महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । 

  • सरकारबाट बाहिरिन पार्टीको निर्णय पर्खिरहेका छौं : कर्णालीका अर्थमन्त्री केसी
  • कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आफ्नो पार्टी सरकारबाट बाहिरिनका लागि पार्टी केन्द्रको निर्णय पर्खेर बसेको बताए ।

  • २१ दिनका लागि बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
  • बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले बुधबार फेरि ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले हरेक दिनजसो बजारबाट पैसा झिकिरहेको छ ।

  • चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयद्वारा आगजनी
  • चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो २ : १० बजे भरतपुर महानगरपालिका-७ मनकामना चोक पुगेको वाग्मती प्रदेश-०१- ०३० च ७१९० नम्बरको कारमा आगजनी भएको डिएसपी भेषराज रिजालले जानकारी दिए ।

  • देब्रे हात भाँच्चिएकोमा दाहिनेमा प्लास्टर गरिदिएपछि...
  • देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा पलास्टर गरिएको तस्बिर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।

    Read Full Discussion Thread for this article