Posted by: Nepalnews Sajha July 16, 2024
News Summary from Nepal for Tuesday, July 16, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 16, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Jajarkot earthquake survivors are battling monsoon in temporary shelters


  • Many displaced have fallen ill in affected districts of Jajarkot, Rukum West and Salyan.

  • President swears in a 22-member Cabinet of Ministers


  • The new Cabinet has been criticised for lack of inclusion, with just two women, five Madhesis and no Muslim representation.

  • Three dead, one missing in Rukum West landslide


  • Seven others injured in the disaster are receiving treatment at the municipal hospital.

  • Rana for evidence-based resolution of border issues


  • New foreign minister Arzu Rana says she would use her ‘historic’ role in a positive way.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पर्यटक भित्र्याउने दुर्लेनी योजना
  • सदरमुकामनजिकै भए पनि दुर्लेनी र डोय बसाइँसराइले सुनसान बनेको छ । घरका युवा सदरमुकाम बस्ने, खेतीपाती लगाउनमात्रै गाउँ जाने गरेका छन् ।

  • महलीसागर बाँधले ३०० बिघा खेत डुबानमा
  • भारतले सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण ३ सय बिघा खेत डुबानमा परेको छ । असार तेस्रो साताको वर्षाले विस्तारै खेत डुबान गर्दै लगेको बेला गत साताको भारी वर्षाले धान रोप्न नमिल्ने गरी डुबानमा परेको हो ।

  • राज्यको नीतिहरु अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले अवलम्बन गर्ने नीतिहरु अनुसन्धान, तथ्य र प्रमाणमा आधारित हुनु पर्ने बताएकी छन् ।

  • पहिरोमा परी दुई जनाको मृत्यु, एक गम्भीर घाइते
  • संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

  • सिमलताल पहिरो : शव खोज्न बिहार र उत्तर प्रदेशसँग समन्वय गरिँदै
  • नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ ।

    Read Full Discussion Thread for this article