Posted by: logan July 14, 2024
Trump को हत्या गर्ने प्रयास : घ्रिणात्मक कार्य
Login in to Rate this Post:     0       ?        
अमेरिका पनि तेस्रो मुलुक भन्दा कम भएन | तेस्रो मुलुकमा चुनाब आए पछि २-४ जनाको ज्यान जान्छ | हिजो एउटा ले Trump को हत्या गर्ने प्रयास घ्रिणात्मक कार्य सुरु गर्यो | के यो चलन पछि नआउला र ?
Read Full Discussion Thread for this article