Posted by: Nepe January 8, 2005
A leaf, a solitary one.
Login in to Rate this Post:     0       ?        
हुन त कुरा बासी भैसक्यो, तैपनि जबाफ फर्काउँला भनेर देको वचन पुरा गर्न ढोका खोल्या यो थ्रेडको । कुरालाई संक्षिप्त पारेर यति भन्छु : Deep, you have added interesting lines about the characters of your story. "Rachel loved Rakesh for love" "Rakesh had have feelings for Rachel, no doubt, but was a quivery one." I was exactly looking for this kind of sense of familiarity of the writer with the characters, or put differently, the extent of exposition the writer is willing to make- but in the story, not outside the story, not off the record. मैले भन्न खोज्या कुरो यहि हो । Rachel को बारेमा थप कुरो, she is an unusual character in the story. Off the record कै कुराले पनि she is an unusual character. Love for love's sake त्यो पनि एउटा विदेशीलाई, अझ त्यस्तो "धोखा" दिईसके पछि पनि बाँकी । यस्ती विचित्र चरित्रलाई पाठकले 'पत्याए पत्याओस्, नपत्याए घीचोस्' भने झै बाँकी कुरा सम्पूर्ण अन्धकारमा राखेर प्रस्तुत गरियो भन्ने मेरो टिप्पणी मात्र हो । खास वर्गका पाठकका स्वाद, धैर्यता, प्रौढता आदि ईत्यादिलाई ध्यानमा राखेर कथेको कथा भए चैं मेरो भन्नु केही छैन । कथा त मैले पनि स्वादै लिएर पढ्या हुँ ।
Read Full Discussion Thread for this article