Posted by: Nepalnews Sajha July 7, 2024
News Summary from Nepal for Sunday, July 7, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 7, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • UML demands Prime Minister Dahal’s immediate resignation


  • Urges the government to refrain from making decisions with long-term impacts.

  • Congress picks four ministers to join Madhesh government


  • Chief Minister Singh, however, intends to allocate three portfolios to Congress.

  • Achham women’s ordeal of becoming entrepreneurs


  • Women Entrepreneurs Association says the tax waiver for industry registration, easy bank loans, and subsidies provided to women are being misused.

  • From slapstick comedy to serious social commentary


  • Mandala Alumni Drama Festival features six unique plays blending humour, music, and poignant storytelling.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमाले सचिव भट्टराईको रास्वपालाई प्रश्‍न : प्वाल परेको डुङ्गामा बसेर कता सवार ?
  • प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन् ।

  • प्रतिनिधिसभामा सांसदको माग- अल्पमतका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
  • प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । आईतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै  कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले संसद्ले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका छन् ।

  • फौजदारी न्याय प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझायो
  • फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । कार्यदलले ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रधानमन्त्रीसमक्ष बुझाएको हो ।

  • अपारदर्शी र अप्राकृतिक गठबन्धन सामना गर्छौं : सांसद सापकोटा
  • माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस र एमालेबीचमा सत्ता गठबन्धन गर्ने सहमति अपारदर्शी भएको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको व्यवस्थाअनुसार अगाडि बढ्ने पनि बताए ।

  • मधेश सरकारमा सहभागी हुने कांग्रेसका ४ मन्त्रीको नाम तय
  • नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मन्त्री बनाउन लागेको नेपाली कांग्रेसका सांसद सञ्जय महतोले बताए ।

    Read Full Discussion Thread for this article