Posted by: Nepalnews Sajha July 6, 2024
News Summary from Nepal for Saturday, July 6, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 6, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Continuous rain disrupts vehicular movement across country


  • Several highways, road sections blocked due to floods, landslides

  • How costly will Everest be? Climbing rules are changing


  • New regulations will address issues like garbage, limiting footfall, and revenue generation from world’s tallest peak.

  • 126 settlements in Salyan district at risk of landslides


  • Reckless use of heavy equipment for roadbuilding, along with November earthquake blamed for weakening land’s topography and increasing landslides.

  • CAN to organise Nepal Premier League in November and December


  • Lamichhane has been included in the Grade A category of the central contract. His contract will run until December 31 this year.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कर्णाली राजमार्गमा पहिरो, सयौं सवारीसाधन अलपत्र
  • अविरल वर्षासँगै कर्णाली राजमार्गको कालिकोट र दैलेख खण्डमा पहिरो गएपछि सयौं सवारीसाधन अलपत्र परेका छन् । सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आउने अनि कालिकोट, जुम्ला र मुगुदेखि सुर्खेत नेपालगन्ज छुटेका सयौं सवारीसाधनहरु अलपत्र परेका हुन् । 

  • राेल्वालिङ खाेलामा आएको बाढीले ८ घर बगायो
  • गाैरीशंकर गाउँपालिका-९ मा राेल्वालिङ खाेलामा आएकाे बाढीले ८ घर बगाएकाे छ । बाढीले डाेगाङमा हाेटल व्यवसाय संचालन गर्दै आएकी ६५ वर्षाया जाङमु शेर्पा बेपत्ता भएकी छन् ।

  • गण्डक ब्यारेजका सबै ढोका खोलियो  
  • त्रिवेणीस्थित गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले गण्डक ब्यारेजका सबै ३६ ढोका खोलेको छ ।

  • केन्द्रीय सदस्य चयनपछि मात्रै पदाधिकारीको टुंगो लगाउने एकीकृत समाजवादीको निर्णय
  • नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले बताए ।

  • सहकारी प्रणालीमा देखा परेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज हो : महासचिव गुरुङ
  • नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका समस्या समाधान गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधार गर्न जरुरी रहेको बताए । 

    Read Full Discussion Thread for this article