Posted by: logan July 1, 2024
Login in to Rate this Post:
0
?


अमेरिकी प्रजातान्त्रको हत्या अरु कोहि बाट होईन सर्बोच्च अदालताका न्याय दाता हरु बाट सुरु हुदै छ | रास्त्रपतिले बिपक्षिलाइ मारेर सत्तामा बस्न सक्ने पाकिस्तानी राजनीति झैँ बन्ने भयो | तानासाही ब्यबस्था रुचाउने हरुलाई बधाई छ |