Posted by: dhaubajikawa June 16, 2024
Sambhav Sirohiya accuses Home Minister Lamichhane of requesting news suppression on cooperative fraud scam
Login in to Rate this Post:     0       ?        
यो केवल दुई चोरहरु मध्ये बाँडफाँड को कुरा नमिलेर भएको झडप मात्र हो। आखिरमा इनिहरु आफू आफूमा भित्र भित्रै सौदा गरी हाल्छन् र मर्ने चाँहि निमुखा गरीब जनता नै हुन्।

खी: छामिलाने पनि कुनै दूध ले धोइएको चाहिं होइन, पन्डितजी ।
(संयोगवश "रवी" भन्ने शब्द नेवारीमा "खी:" भन्ने शब्द संग यसो हेर्दा मिल्दो जुल्दो हुने रैछ)  ।
अमेरिकामा बैंक लोन र क्रेडिट कार्ड नतिरेर भागेर , नेपाल आएर अवैधानिक रुपमा नेपाली पासपोर्ट र नागरिकता प्रयोग गरेर अमेरिकी पासपोर्ट पनि राखेर रंगे हात पकडिएका छामिलाने महोदय केही वर्ष सानातिना घुस्याहा हरुलाई ठूलो हल्ला गरेर आक्रामक शैलीमा attack गरेर, युट्युब मार्फत सस्तो लोकप्रियता कमाउने र प्राय जसो खाडी मुलुकहरुमा काम गर्ने सीधा साधा नेपाली लाई मुर्गा बनाउँदै लोकप्रियता कमाउने opportunist हुन्।

अमेरिकामा बैंक ठगी गरेर, दुई तीन आइमाईलाई पेट बोकाएर भागेर नेपाल आएर पनि पासपोर्ट काण्ड र सहकारी ठगीमा लागेर अहिले पानी माथिको ओभानो बन्न खोज्ने छामिलाने जी जस्ताको सस्तो र सजिलो युट्युवे लोकप्रियता त्यत्तिकै सजिलो संग धराशायी हुन केही बेर लाग्दैन। अहिले उनलाई "मूतको न्यानो" भनेझैं क्षणिक सफलता हासिल भएको होला तर यस्ता बहुरुपिया हरु अन्ततगतवा नाङ्गिने नै छन्, यो केवल समय को कुरा हो।

संभव जी त झन " born with a silver spoon up his a$$" category मा पर्नु भयो। उहाँ र उहाँका पिताजी लाई कसैले "बिचरा" भन्नु पर्ने स्थान देखिन्न।
Last edited: 16-Jun-24 01:17 AM
Read Full Discussion Thread for this article