Posted by: Nepalnews Sajha June 15, 2024
News Summary from Nepal for Saturday, June 15, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 15, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali cinema in the eyes of industry insiders


  • The landscape is muddled between fresh storytelling and repetitive formulas.

  • After 18-year gap, Nepal-China border talks next week


  • Dispute extends from Dolakha’s pillar 57 to issues in Humla, Gorkha, and Kimathanka in Sankhuwasabha.

  • Nepali queer couples in live-in relationships battle social stigma


  • They are often compelled to hide their relationship and lie to their homeowners and neighbours that they are either siblings or friends. Of late, things have changed for the better, however.

  • Nepal’s World Cup hopes, fans hearts shattered in West Indies


  • Fans and players were visibly disappointed as the Rhinos missed out on an opportunity to progress into the Super Eight after a one-run loss against South Africa.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख [पूर्णपाठ]
  • सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । 

  • कोशीको बजेट ३५ अर्ब २७ करोड ९३ लाख [पूर्णपाठ]
  • कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ । 

  • गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख [पूर्णपाठ]
  • गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । चालु वर्षका लागि सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो ।

  • कर्णालीको बजेट ३१ अर्ब ४१ करोड  [पूर्णपाठ]
  • कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ भने चालु ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४ दशमलव १२ प्रतिशत विनियोजित छ ।

  • हेटौंडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानअन्तर्गत राखेकोमा दलहरुको विरोध प्रदर्शन 
  • हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रसहित चार राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन् ।

    Read Full Discussion Thread for this article