Posted by: Dada_Giri January 8, 2005
Cartoons Nepali and English
Login in to Rate this Post:     0       ?        
Prem, यहाँ प्रबिधी मन्त्रालय: Ministry of technology हुन्छ होला। > think it's Suchana tatha Prabidhi Mantralaya = Ministry for Information and Technology. तर जे होस् फोटो लिँदाखेरि Ministry of मात्र देखियो भन्न खोज्या होला नि। त्यसरी सप्पै उल्था गर्ने हो भने त त्यो दौरा सुरुवाल र टोपी को ठाउँमा नेक टाइ र सुट बनाउनु पर्यो। त्यो गोर्खापत्रलाई Japan Times or New York Times बनाउनु पर्यो। अनि प्रबिधी मन्त्रालयलाई ... ... ... के के हो के के नि अब!
Read Full Discussion Thread for this article