Posted by: Sampurna pokhrel June 8, 2024
" अनि ग्रिन कार्ड बन्यो त ?"
Login in to Rate this Post:     1       ?         Liked by
जसले जे भनेनी जे सोधेनी आफु खुसी हुन सिक्नु पर्छ पण्डित जी। ग्रीनकार्ड भनेको कुनै अमृत हैन। यो त सिर्फ एउटा खोस्टा कागज मात्रै हो, नहुदा स्ट्रेस हुने भए पछि केहि न केहि। ग्रीनकार्ड भएका नेपालीहरुलाई कत्ति स्ट्रेस छ भन्ने कुरा यहि साझाको लेखहरु पढेर थाहा पाउन सकिञ्छ. किन आफुले आफैलाई मानसिक तनाब दिदै छौ पण्डित जी।
Read Full Discussion Thread for this article