Posted by: Nepalnews Sajha June 8, 2024
News Summary from Nepal for Saturday, June 8, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 8, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cabinet finalises Nepali delegation to attend Indian PM Modi’s swearing-in


  • The five-member team will be travelling to New Delhi to witness the ceremony on Sunday.

  • Lugging loads for a living on treacherous Everest trails


  • They brave rain and snow, getting by in a single piece of clothing in a season to save money.

  • Most districts report dengue outbreaks


  • Since January, 69 districts have reported dengue cases. Over 1,100 people have tested positive.

  • ‘A culturally contextual conversation about sex is vital’


  • Writer and filmmaker Paromita Vohra discusses themes of desire in her works, while also examining the evolving dynamics of feminism and Pink Tourism in Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन
  • अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन् ।

  • एमालेलाई समाप्त हुन नदिन संसद् विघटन गर्नुपर्‍यो : अध्यक्ष ओली
  • सत्तारुढ प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधिसभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति देखेको बताएका हुन् ।

  • गौतमबुद्ध विमानस्थलको 'ग्राउन्ड ह्यान्डलिङ' निजी कम्पनीलाई पनि दिन सकिन्छ : मन्त्री तामाङ
  • संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई पनि दिन सकिने बताएका छन् ।

  • तत्काल एमालेसँग एकताको सम्भावना देखिएन : अध्यक्ष नेपाल
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छ्न् ।

    Read Full Discussion Thread for this article