Posted by: Dada_Giri January 8, 2005
Good Question Shivani
Login in to Rate this Post:     0       ?        
harke र cardinalले एउटा कुरा बुझम् त पहिला। ल शिवानी त नगएको भे हुन्थ्यो। कुरै खत्तम ! तर त्यँहि बसोबास गर्ने नेपाली के गर्ने? कहाँ जाने? तिम्रो घरमा बास दिन्छौ? तिम्ले पाल्दिन्छौ? त्यसैले शिवानीले गरेको चुनौती सबैको लागि राम्रो छ। अरु आम नेपाली विद्यार्थिहरुको लागि पनि र आम नेपाली जनताको लागि पनि यो काम सह्रानीय सिद्द हुन्छ। तपाइँहरले नबुझेको के भने शोधपत्र तयार भए त पुगिहाल्यो नि। काठमाण्डौमा शान्ति भे त पुगिहाल्यो नि। यीइइइइइइइइइइइइइइ पुग्यो। काठमाण्डौमा बम दिनका दिन हान्देऊ । गाँउमा केही नगरI'll be happy!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article