![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Bringing your favorite news into one place June 5, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/news/pokhara-1717573948.jpg&w=300&height=200)
Depositors of Suryadarshan Savings and Credit Cooperatives staged the protest demanding justice be served to the victims of cooperative fraud.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2019/default/tkp-no-image-bnw.jpg&w=300&height=200)
Two of them have been admitted to the ICU as they have sustained 55 percent and 80 percent burns to their bodies.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/news/PMDahal-1717566285.png&w=300&height=200)
The $1.4 billion Arun III hydro project, which is 900MW and being constructed by SJVN, is expected to start generation by next year.
![](https://assets-api.kathmandupost.com/thumb.php?src=https://assets-cdn.kathmandupost.com/uploads/source/news/2024/third-party/thumb1-1717553991.jpg&w=600&height=400)
Dermatologist Dr Prakriti Gyawali explains niacinamide serum, its benefits and possible side effects.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट माओवादी केन्द्रतिर नभई जनतातिर ढल्केको बताएका छन् । बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् । सत्ता गठबन्धन एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दै आफ्नो संसदीय दलको बैठकमा टिप्पणी गरेका थिए ।
नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार भ्याट छुटमा उल्टो बाटो हिँडेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बुधबार बोल्दै महामन्त्री थापाले सरकार भ्याट छुटको सूची घटाउँदै जानुपर्नेमा उल्टो बाटो हिँडेको आरोप लगाएका हुन् ।
सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दाको निर्णय असार १२ गते सुनाउने भएको छ ।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले मातृभाषा दिनप्रतिदिन ओझेलमा पर्दै गएको बताएका छन् । अंग्रेजी भाषाप्रति आममानिसको मोह बढेकाले आफ्नै भाषा ओझेलमा पर्दै गएको ठाकुरको भनाइ छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूलाई लक्षित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको जवाफ दिएकी छिन् । उनले अध्यक्ष ओलीको नाम नलिइकन उनको विवादसँग जोडिएको विषयमा सामाजिक सञ्जाल एक्समा जवाफ लेखेकी छन् ।