Bringing your favorite news into one place June 4, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Balendra Shah urges UML chair to refund advance payments collected from individuals in ‘the Rs100 billion scam’.
The most important candidature is for a non-permanent membership of the UN Security Council for the year 2037-38.
Counselor Pratiksha Rajopadhyaya discusses the impact of comparison on self-esteem and how to cope with its effects.
Metropolis officials said that they are determined to expand the sidewalks in New Road areas.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
विश्वासको मत लिनुभन्दा एक दिनअघि नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी नेतृत्वको सरकारबाट बाहिरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट 'ह्याट्रिक' जित हात पारेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिएका हुन् ।
नेपाल र नेदरल्यान्ड्सले ट्वान्टी-२० विश्वकपमा मंगलबार आफ्नो पहिलो खेल खेल्दै छन् । कठिन मानिएको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्स बाहेक, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । नेदरल्याण्डसँगको खेल खेल्नु अघि कप्तान रोहिन पौडेलले भने आफूहरू उत्साहित रहेको बताएका छन् ।
बलिउड कलाकार कंगना रनौत भारतीय लोकसभा सदस्यमा निर्वाचित भएकी छिन् । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन् ।
वैदेशिक रोजगारीमा मृत्यु भएका सबै नेपाली श्रमिकका परिवारले गन्तव्य देशबाट क्षतिपूर्ति दिलाउन सरकारले सकेको छैन । सरकारले मृतकका आफन्तलाई क्षतिपूर्ति दिलाउन गन्तव्य देशसँग बलियो रुपमा श्रम कूटनीति अघि बढाउन नसकेको हो ।
भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयउन्मुख रहेका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी ३ लाखभन्दा बढी मतको अन्तरले अगाडि रहेका छन् ।