Posted by: Nepalnews Sajha June 2, 2024
News Summary from Nepal for Sunday, June 2, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 2, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court issues show cause over ‘clean chit letter’ to Home Minister Lamichhane


  • Summons both parties for a hearing on June 10 to decide whether to issue an interim order.

  • Local representatives picket finance ministry over grant reduction


  • Say budget cuts caused project delays and service disruptions.

  • Cooperatives probe committee yet to begin its work


  • Members accuse UML lawmaker Surya Thapa, who leads the panel, of failing to take the initiative for investigation.

  • People in Nepal-India border areas face hardships


  • Despite having land ownership certificates, the local residents cannot use their land for collateral for bank loans due to border disputes.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बजेटप्रति असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : ओली
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त धारणा राखेका हुन् ।

  • सहकारी ठगी प्रकरण : गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी 
  • सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाउने आदेश गरेको हो ।

  • सिक्किममा चल्यो एसकेएमको जादु : ३२ सिटमध्ये ३१ मा जित
  • सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ ।

  • बजेट कटौतीको विरोधमा स्थानीय तहका प्रमुख-उपप्रमुखले गरे अर्थ मन्त्रालय घेराउ 
  • स्थानीय तहका जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षमा हस्तान्तरण गर्नुपर्ने समानीकरण अनुदान कटौती गरेको विरोधमा सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गरेका छन् ।

    Read Full Discussion Thread for this article