Posted by: Nepalnews Sajha May 31, 2024
News Summary from Nepal for Friday, May 31, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 31, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal Oil Corporation slashes fuel prices


  • Petrol will now be Rs3 cheaper while diesel and kerosene prices have also been reduced by Rs1 per litre.

  • ‘Irrational’: Experts decry decision to deploy traffic rule violators as rule keepers


  • Over 1,300 rule violators are deployed for traffic management on Wednesday.

  • Nepali society yet to embrace hard mental illnesses


  • Individuals with hard mental conditions are still pitied, and socially isolated.

  • Customers shy away as gold price soars


  • The budget announced on Tuesday has increased the customs duty on the precious metal by five percent, which may push the price to a record Rs150,000 a tola.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • शुक्रबार थोरै घट्यो गर्मी, ‘लू’ को जोखिम कायमै
  • अघिल्ला दिन झैँ शुक्रबार पनि देशभरका विभिन्न चार स्थानमा अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस माथि मापन भएको छ । शुक्रबार नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन बिहीबारको भन्दा १.२ डिग्री सेल्सियसले मात्रै कम हो ।

  • पेट्रोल लिटरमा ३ रुपैयाँ घट्यो
  • सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेल/मट्टितेलको १ सय ५३ पर्नेछ । 

  • दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद 
  • प्रहरीले भन्सार छली गरेर ल्याएको ठूलो परिमाणको मालवस्तु बिभिन्न स्थानबाट बरामद गरेको छ ।

  • समृद्धिको यात्रामा तातोपानी 
  • जुम्लाको तातोपानी गाउँपालिकाले दुई वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नागरिकलाई घरदैलोको सरकारको अनुभूति दिलाउन सक्षम भएको निष्कर्ष निकालेको छ । बजेटको अभाव, कठिन भुगोल र साधनस्रोतको सीमितताका बीचबाट नागरिकका अधिकांश आवश्यकता पूरा गरेको जनाएको हो ।

    Read Full Discussion Thread for this article