Posted by: haal haal pandit May 19, 2024
नेपालमा चरण यौन सोषण
Login in to Rate this Post:     0       ?        
म आज नेपाली सिरिएल हेरेर बसेको थिए, त्यहाँ एउटा पुरुषमाथि भएको चरम यौंन शोषणको दृश्यले मर्माहत बनायो.
एउटा जुनिएर कलाकारलाइ दबाद दिएर एउटा मोटी आइमाइको फरिया भित्र छिर्न बाध्य पारिन्छ. अब भन्नु होला एसमा के को यौन शोषण ? यो त हल्का रमाइलोको लागि यो . येदि तपाइँ लाइ पनि येस्तै सोच आउछ भने म १०० $ दिन्छु तपाई कुनै आइमाइको फरिया भित्र २ मिनेट समय बिताउनुस . यौनि र मल द्वारको गन्धको कक्टेल १००० ओटा बागमतीको दुर्गन्ध भन्दा बादी हुन्छ .
एक पुरुष ( निर्देशक ) ले अर्को पुरुष कलाकारलाइ येस्तो चरम यातना र यौन दुर्बेहावर गर्न बाध्य पारेकोमा खेद छ !

https://www.tiktok.com/@raj9861/video/7369648057178279169?q=sakkigoni&t=1716134257590
Last edited: 19-May-24 12:19 PM
Read Full Discussion Thread for this article