Posted by: bandedv2023 May 15, 2024
Trump has promised an immigration crackdown if reelected
Login in to Rate this Post:     0       ?        
नेपाल छोडेर आए पनि दिमाग भने तेही अबस्था भन्दा माथि उठन सकेको छैन .हरेक मानिसमा आ -आफ्नै खालको शोच हुन्छ, इगो मिश्रित शोच हुने मानिस ( मानिसका ५ लक्षण ) धागोमा उद्ग्रित ५ मध्दे ३ ओटा मिल्छ भने पनि संगतमा बस्नु हानिकारक हुन्छ .अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिकेको भए तिमीले तेती दुख पौने थियिनौ कि ?

खोलि तरे पछि लौरी बिर्सिने चलन नेपालीकोको नौलो होइन ,आफु जेन तेन गरेर पर्खाल चदेरे , यता उति गरेर आयो अनि आफ्नो पेपर बने पछि अरुको पनि बन्ला , अरुले पनि कमौला , अरुको पनि घर ठदेला भनेर दाहले भुतत्भुतेयेरा लेखेको अनुभूति हुन्छ ?
Read Full Discussion Thread for this article