Bringing your favorite news into one place May 11, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Home minister dares Congress leader to establish his guilt. Thapa challenges Lamichhane to prove his innocence.
74 people have been nabbed in a month for using restricted and prohibited routes inside Shey Phoksundo National Park.
Students and mental health facilitators believe that regular school counselling can go a long way in creating a healthy learning environment.
There is an urgent need to take special measures to improve the situation of Dalit women and girls, the organisation says in a new report.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको बचत रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताका प्रमाण सरकारी अड्डाहरूमै यथेष्ट रहेको बताएका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
शनिवार एकाबिहानै बर्दिवास बजारमा सेतो छडी समाएर अघि लागेकी वीरमाया गोले र छडी समाएर पछि-पछि डोहोरिएका हर्क बहादुर गोले नातामा दाजुबहिनी हुन् । हर्क र वीरमायाको जीवन वर्षौदेखि सहयोग मागेर चलेको छ । तर दुवै आँखा नदेख्ने हर्क र शारीरीक रुपमा पूर्ण तन्दुरुस्त नरहेकी वीरमायालाई सहयोग माग्न पनि सजिलो छैन ।
मुगुम कार्मारोङ गाउँपालकाका बासिन्दा उत्तरी नाक्चेनाङ्ला व्यापारिक नाका खुल्ने दिन कुरिरहेका छन् । छिमेकी राष्ट्र चीनसँग जोडिएका नेपालका परम्परागत १४ नाका खोल्ने तयारी रहेको खबर आएपछि कार्मारोङबासी आशावादी छन् । तर नाका कहिले खुल्ने वा खुल्ने हो वा होइन भन्ने कसैलाई पत्तो छैन ।