Posted by: Nepalnews Sajha May 5, 2024
News Summary from Nepal for Sunday, May 5, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 5, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Japanese Foreign Minister Kamikawa in Kathmandu


  • She is the fourth Japanese foreign minister to visit Nepal since the two countries established diplomatic relations.

  • Sudurpaschim Chief Minister Sodari’s trust vote uncertain as UML buys time


  • Assembly meetings scheduled for Friday and Saturday deferred due to dispute.

  • Lack of funds affects embankment construction along Narayani River


  • Local people are worried about possible flooding due to delayed work

  • ‘Development’ putting communal living in danger


  • As open spaces in the valley are slowly being encroached, people are deprived of chances to live communally, to rejuvenate mentally and to have a safe space when disaster strikes.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उपेन्द्र यादवले सत्ता गठबन्धन ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौं : मन्त्री साह
  • संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए ।

  • सरकार झन् बलियो बनाउँछौं, पार्टी विभाजनले सत्ता समीकरणमा प्रभाव पर्दैन : प्रदीप यादव
  • अशोक राईको नेतृत्वमा विभाजित जसपाका नेता तथा सांसद प्रदीप यादवले यो विभाजनले सत्ता गठबन्धनलाई कुनै प्रभाव नपर्ने बताएका छन् । जसपा नेपालमा प्रमुख सचेतको समेत भूमिका निर्वाह गरेका सांसद यादवले इकान्तिपुरसँग कुरा गर्दै पार्टी अध्यक्ष तथा उपपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एकलौटी गरेपछि पार्टी विभाजनको निर्णयमा पुगेको बताएका हुन् ।

  • सत्तारुढ दल जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ पार्टी
  • सत्तारुढ जनता समाजवादी पार्टी विभाजित भएको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।

  • दशकसम्म योजना नबन्दा पानीको हाहाकार
  • जैमिनी नगरपालिका–१ टारकी कक्षा ८ पढ्ने सोनम नेपाली साँझ-बिहान गृहकार्य गर्न छाडेर पानी बोक्नु हिँड्नु परेको छ । उनी हरेक दिन बिहान खोल्साबाट एकखेप पानी ल्याएपछि मात्रै विद्यालय जान पाउँछिन् । उनकी छिमेकी सोनु नेपाली पनि पानी बोक्दै समय जाँदा नियमित पढ्न लेख्न नपाएको गुनासो गर्छिन् ।

  • माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्री पुनलाई सुझाव
  • अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उहाँको पार्टी नेकपा (माओवादी केन्द्र) सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article