Posted by: Nepalnews Sajha May 3, 2024
News Summary from Nepal for Friday, May 3, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 3, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Fires continue to ravage homes, displace people


  • Ten houses gutted in separate incidents in Solukhumbu. Two elderly killed in Dhading village. Displaced without shelter and enough food in Saptari.

  • Nepali embassy sends 24 artefacts to archaeology department


  • The artefacts were part of a private collection of a US citizen.

  • Internet disruption in Nepal as Indian firm cuts services


  • Airtel, India’s leading vendor, halted services for around 5 hours over outstanding payments by Nepali private ISPs.

  • Cooking up the chaos


  • ‘Killer Soup’ serves a darkly comedic tale of deception and destruction as aspiring cook Swathi and her lover, Umesh, navigate a web of lies and accidental murders.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा
  • भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल भ्रमणमा आएका छन् । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायशीश चन्द्रचुड नेपाल आएका हुन् ।

  • 'टिकट टु हलिउड'मा सुगन्ध खोज्दै हिँड्ने कस्तूरीहरु
  • नाटक 'टिकट टु हलिउड'ले कुनै भारी मुद्दा उठाउने भार बोकेको छैन । मण्डलाको स्टुडियो थिएटरमा मञ्चित यो नाटकले गम्भीर मुद्दाको भारलाई पर राखेर एउटा रोचक र मनोरञ्जनात्मक यात्रामा दर्शकलाई डोर्‍याउँछ । मञ्चमा छन्, थोरै कलाकार र सानो सेट । अनि छ, सुपरस्टार मोन्टी र उनको हलिउड यात्रा !

  • गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जले
  • जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जलेका छन् । वैशाख सुरु भएपछि जिल्लाका विभिन्न गाउँमा लागेको डढेलो अनियन्त्रित हुँदा ५४ घर, ४९ गोठ र ३५ बंगालो जलेका हुन् ।

  • आगलागीबाट संखुवासभामा २ घर जल्यो
  • आगलागीबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारमा रहेको रूद्र जिमीको २ घर जलेको छ । बिहीबार राति विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

  • एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित
  • सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको छ । एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article