Posted by: pitambar May 2, 2024
अमेरिकामा महिनामा कति कमाइ हुन्छ | कति खर्च हुन्छ??
Login in to Rate this Post:     0       ?        
सुस्तेज्युका दोधारे कुरा ;

मैले अस्ति मेरा घराँ अधिकांश किचेनका कामचलाउ झिटीगुन्टा डलर ट्रीआँ किन्छु भन्दा मलाई " २०० K छाप्ने भएर पनि डल्लर ट्रीआँ सामान किन्ने ,टप्पर -टुइन्याँ " भनेर बसी खान दिनु भएन, ऐले आएर यो जम्मरे लाइ मेरै डलर ट्रीको अर्ति दिई राख्नु भएको छ . हजुरको कुन चै कुरा हामि जस्ता लाटा गाँड़ाले विश्वास गर्ने ?
Read Full Discussion Thread for this article