Posted by: Nepalnews Sajha May 2, 2024
News Summary from Nepal for Thursday, May 2, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 2, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • ISPs warn of possible internet disruption


  • Nepal’s telecom regulatory body has asked the central bank not to provide foreign exchange and bank guarantees to the ISPs until they clear their taxes.

  • Temperatures of many districts in Tarai region exceed 40 degrees Celsius


  • Heat wave conditions to continue for next three days, and western disturbances likely to cause rainfall next week, Met division says.

  • NHRC to stay away from office-bearer nomination panel


  • Conflict victims want amendments to transitional justice bill before the process to appoint office bearers begins.

  • Reading today is more important than ever for critical observation


  • UNESCO representative to Nepal, Michael Croft, shares his love for reading, his message on the World Press Freedom Day and the threats of AI.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘फेक अडियो’ प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो
  • सर्वोच्च अदालतले सिधा कुरा डटकमले प्रसारण/प्रकाशन गरेको 'फेक अडियो' प्रकरणबारे राजकुमार तिमल्सिनालाई बयानका लागि बोलाएको छ ।

  • सूचना प्रविधि दिवसमै इन्टरनेट डाउन
  • बिहीबार विभिन्न कार्यक्रम गरेर सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहँदा देशभर अधिकांश इन्टरनेट सेवा भने अवरुद्ध हुन पुगेका छन् । वर्ल्डलिङ्क, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क स्लो भएको छ भने भायोनेटको नेटवर्क शतप्रतिशत डाउन भएको छ ।

  • रोहितको इनिङ्सलाई पन्छाउँदै वेस्ट इन्डिज ‘ए’ लाई शृंखला
  • कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल बिहीबार ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भएको छ । रोहितले ४७ बलमा ८४ रन बनाए पनि २ सय १० रनको लक्ष्य लिएर आएको नेपाल पूरा २० ओभर खेली १ सय ८१ रनमा अलआउट भयो ।

  • स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै
  • स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले पालिकाको बजेट पारित नहुने र कार्यपालिकाको बैठक सञ्चालन गर्नसमेत कठिनाइ हुनेजस्ता समस्या देखिएपछि स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न लागिएको हो ।

  • नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
  • अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् । मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरू, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूसँग सुझाव लिएका हुन् । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए ।

  • क्यानडास्थित नेपाली दूतावासले भन्यो : पढ्न आउनूअघि धेरै कुरा बुझ्नू
  • क्यानडास्थित नेपाली राजदूतावासले क्यानडा आउनुअघि धेरै कुरा बुझ्न विद्यार्थीहरूलाई आग्रह गरेको छ । राजदूतावासले अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि एक सूचना जारी गरेको छ । राजदूतवासले विद्यार्थीहरूलाई आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बिमा आदिका बारेमा पूर्ण अध्ययन गर्न अनुरोध गरेको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article