Posted by: logan May 1, 2024
जुन जोगी आए नि कानै चिरेको थैली नै भिरेको
Login in to Rate this Post:     0       ?        
जुग भएको थियो यो "जुन जोगी आए नि कानै चिरेको थैली नै भिरेको "उखान सुनेको थिईन| यो साता नेपाल तिर कुरा गर्दा सुन्न पाईयो | यसको तात्पर्य वा भनाइ के हो ?
Read Full Discussion Thread for this article