Posted by: Nepalnews Sajha April 30, 2024
News Summary from Nepal for Tuesday, April 30, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 30, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal to use drones to transport garbage from Mount Everest


  • The Khumbu Pasang Lhamu Rural Municipality has made poop bags mandatory for climbers above the base camp.

  • Sidhakura content is prima facie a bid to defame judiciary: Court


  • Police told to probe the audio-visual content within 15 days.

  • Third Nepal Investment Summit concludes


  • All major parties unite in appealing to foreigners to invest in Nepal.

  • Becoming adults


  • As we navigate adulthood, we learn to embrace our unique paths, cultivate resilience in the face of adversity and nurture positive habits that guide us towards our goals.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो
  • सप्तरीको महादेवा गाउँपालिका-१ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ ।

  • नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण, जीडीपी ५७ खर्ब ५ अर्ब
  • चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले यस्तो देखाएको हो ।

  • पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त
  • पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् ।

  • काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article