Posted by: Nepalnews Sajha April 28, 2024
News Summary from Nepal for Sunday, April 28, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 28, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Prime Minister Dahal calls for foreign investment in Nepal


  • Says Nepal’s commitment to liberal economic policies lays foundation for vibrant and investor-friendly business environment.

  • China exempts regular visa fee for Nepali travellers


  • Nepal has been waiving visa fees for Chinese nationals since 2016 and had been looking for reciprocal treatment.

  • Dambar Khadka takes early lead in Ilam-2


  • Suhang Nembang of UML follows Khadka.

  • UML’s Bhandari takes early lead in Bajhang (A) by-election


  • Receives 757 votes as Congress’ Abhishek Bahadur Singh follows at 380 votes.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • निगमको न्यारोबडी झन्डै पाँच महिनापछि उडानमा फर्कियो
  • इन्जिन मर्मत गर्न नेपाल वायुसेवा निगमले पुस २७ गते इजरायल पठाएको न्यारोबडी जहाज शनिबार राति काठमाडौं अवतरण भएको छ । इन्जिनमा समस्या देखिएपछि यो जहाज २०८० मंसिर १४ गतेदेखि उडानमा थिएन ।

  • रेडक्रस अनियमितता प्रकरण छानबिन गर्न समिति गठन
  • नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।

  • चालु आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।

  • वर्षेनी डढेलोले क्षति
  • एक साताअघि दोधारा चाँदनी नगरपालिका–७ बाबाथानको सचिव टोलमा आगलागी हुँदा करिब १० विघा भन्दा बढीको गहुँ खेतमै जलेर सखाप भयो ।

  • नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ
  • कक्षा १२ को परीक्षामा सहभागी गराउन कागजात मिलाएर नक्कली परीक्षार्थी खडा गरेको आरोपमा काठमाडौं प्रहरीले धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतलाई आईतबार प्रक्राउ गरेको छ ।

  • वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड
  • कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article