Posted by: pitambar April 25, 2024
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Login in to Rate this Post:     0       ?        
श्रीरामजीले सार्है राम्रो लिंक पोस्ट गर्नु भएको रैछ। अब हेरौ सुस्तेजीले यो लिंक पढेर केहि कुरा सिक्नु हुन्छकी फेरी श्रीरामजी पनि पिताम्बर नै हो भनेर बुरुक बुरुक उफ्रिनु हुन्छ । आजकल सुस्तेज्यु जो देखेपनि यो पिताम्बर हो भनेर झस्किनु हुन्छ मलाई चै सारै हाँसो लाग्छ । हामीले त फोकटमा पाउनु भयो भनेर खसीको हड्डी, राजखनि ,पुछर जस्ता बिकार नखानुस भन्ने सुझाब दिने हो । अर्बुध रोगको समयमै सहि उपचार नगरी झारफुक तिर लाग्दा नतिजा के हुन्छ भन्ने वहाँलाइ भन्दा अरु कसलाई अनुभ होला र ?
Read Full Discussion Thread for this article