Posted by: Nepalnews Sajha April 25, 2024
News Summary from Nepal for Thursday, April 25, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 25, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Top court intervenes in Gaur massacre case


  • The Supreme Court orders the Rautahat District Police Office and the District Attorney’s Office to furnish written clarifications for not investigating the mass killing of 2007.

  • New provincial cabinets slow to take full shape


  • From court cases to differences among ruling partners, chief ministers are struggling to appoint ministers.

  • Deals signed with Qatar, but no major breakthrough


  • Nepal proposes a dozen projects seeking Qatari investment. Officials cite time constraints and insufficient homework.

  • Fire destroys 110 homes in Mahottari


  • Displaced families are sheltering at a local school. Relief immediate priority, officials say.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गृहमन्त्री लामिछानेका कारण अन्य सहकारी ठग्नेविरुद्ध पनि मुद्दा चलेन : प्रमुख सचेतक लेखक
  • प्रतिनिधिसभाको तेस्रो अधिवेशन सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिका लागि प्रमुख प्रतिपक्षी कांग्रेसले गरिरहेको मागका बीच सकिएको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभएपछि सदनका कामकारबाहीमा अवरोध गरेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।

  • कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

  • तातो हावा ‘लू’ ले नेपालगन्जको जनजीवन प्रभावित
  • चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।

  • महाबै गाउँपालिकाका पूर्वउपाध्यक्ष शाहीसहित ९ जनालाई भ्रष्टाचार मुद्दा
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कालीकोटको महाबै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मीनराज शाही र तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने दुई पक्राउ
  • वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु भन्दै ४१ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article