Posted by: pitambar April 23, 2024
documents for tourist visa
Login in to Rate this Post:     0       ?        
सुस्तेज्युका प्राय सबै कुरा ठिक हुन् तर एक आप्रबासीले अर्को आप्रबासीलाइ ट्रंपपाराँ तँ तल्लो बाटोबाट आएको भनेर गिज्ज्याउनु चै अलि सुहाएन । बिशेषगरि वहाँ जसले गरिबीको कारण राम्रो स्कुल पढ्न पाउनु भएन र अंग्रेजी राम्रो भएन भनेर बारमबार बिलौना पोख्नु हुन्छ, यहाँ आएर सहानुभूति र सदासएताको भिख मागी राख्नु हुन्छ, तत्: पुरुषले एस्तो बोल्न सुहाएन ।

वहाँ जसले पैसा भएर पनि भोक लाग्दा म्याकको ड्राइव-थ्रु बाट किनेर खाने हिम्मत जुटाउनु सक्नु हुन्न , वहाँ जसले वालमारटाँ एसोसिएट संग बोल्न डराएर सेल्फ-चेक आउट गर्नु हुन्छ र सेल्फ गर्दा तरकारी किन्न नजानेर रित्तै घर गएर स्वास्नीको गाली खानु हुन्छ, तेस्तो व्यक्तिले तल्लो बाटो बाट आउनेलाइ नख्येसेकै बेश ।

remember को अघि "I " silent छ किनकि remember पछि "," छैन , हजुरले जान्ने भएर तेस्को पछि कमा थपिदिनु भयो र त्यो बाक्य interrogative जस्तो भयो र आफै रन्थनिनु भयो ।

visa को कुराँ चै मेरो लेखाईमा अलिकति गल्ति भएको जस्तो लाग्यो । यहाँ प्रायको कुरा सुन्दा पासपोर्ट र अपोईनमेन्ट लेटर मात्र लिएर गए पुग्ने भन्ने कुरो आयो तर प्रत्येक केस फरक हुने र लाटा गाँड़ा सुस्तेको हकमा झन् धेरै कागज पत्र पो चाइने होकी जस्तो देखियो । हजुरको आफन्तीको हकाँ पनि धेरै काजग पत्र जुटाउनु पर्ने देखियो । खाने-पानी/बिजुलीको बिल , ४ किल्ला लालपुर्जा , ब्यांक ब्यालेन्स देखि मानसिक अस्पतालको नियमित चेक -जांच र औषदीको भरपाई अवस्य राखेर अन्तरबार्ता दिन पठाउनु होला, सुभकामन !
Read Full Discussion Thread for this article