Bringing your favorite news into one place April 22, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
A 70-year-old woman dies in Rukum West. A total of 11,448 hectares of forests have been affected by wildfires in Lumbini Province this year.
The victims chant slogans against Deputy Prime Minister and Home Minister Rabi Lamichhane.
Nepali traders suspect geopolitics after the Indian government recently ordered its customs to sample every single batch of Nepali tea destined for India.
Avalanches and landslides intensify in the upper regions while droughts and heatwaves have surged in the plains
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकार गठनविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्च अदालतमा कांग्रेस प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासले सोमबार सुनुवाइ गरेको थियो ।
इन्जिन मर्मतकालागि १ सय २ दिनदेखि इजरायलमा थन्किएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमानमा पुनः प्राविधिक समस्या देखिएपछि नेपाल ल्याउने अनिश्चित भएको छ । आइतबारमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई नेपाल वायुसेवा निगमको व्यवस्थापक निगमले पुस २७ गते इजरायल पठाएको जहाज सोमबार नेपाल आउने ब्रिफिङ गरेको थियो । मन्त्री तामाङले पत्रकार सम्मेलनमै १ सय २ दिनमा निगमको जहाज नेपाल आउन लागेको बताएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिस्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् । सोमबार ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले अहिलेको सहकार्यलाई राम्रोसँग अगाडि बढाउनुपर्ने बताए ।
वीरगन्जको सिर्सिया नदीमा उद्योगको फोहोर पानी मिसाउँदै आएका उद्योगीले प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) निर्माणका लागि अन्तिम पटक १५ दिनको समयावधि माग गरेका छन् । नदीको प्रदूषण नियन्त्रणका लागि करिब डेढ वर्ष अघिदेखि वीरगन्ज महानगरपालिकाले उद्योगीसँग अनुगमन तथा समन्वय गर्दै आएपनि उद्योगीले अटेर गर्दै आएका थिए ।