Posted by: Nepalnews Sajha April 19, 2024
News Summary from Nepal for Friday, April 19, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 19, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal crash out of Premier Cup finals after six-wicket loss against UAE


  • UAE put 123 on the scoreboard, overcoming the lowly 120-run target in 17.2 overs.

  • Central bank panel proposes monthly QR code payment limit at IRs100,000 for Nepalis in India


  • But the limit does not apply for payments to be made for services in hotels, hospitals and chemist shops in India.

  • Three dead, 52 injured in wedding party bus crash in Sindhupalchok


  • The overcrowded bus veered off road and fell some 100 metres down, police say.

  • Video games ushering in a new era of storytelling


  • From roleplaying to open world games, the evolution of gaming culture in the recent times has shifted perspectives on the ways of how stories can be told on screen.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङलाई थुनामा पठाउने आदेश, दीपेश पुनसँग ४ लाख धरौटी माग
  • सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गर्ने ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । शुक्रबार सकिएको थुनछेक बहसपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाउँदै अन्य ६ जनालाई धरौटीमा छोड्ने आदेश गरेको हो ।

  • कोशीको मुख्यमन्त्री हटाउने संकल्प प्रस्ताव बहुमतले पारित
  • कोशी प्रदेशसभामा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव शुक्रबार बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले संकल्प प्रस्तावको पक्षमा ५२ सांसद र मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए । कांग्रेस सांसदहरू भने मत विभाजनमा सहभागी भएनन् ।

  • नेपाल सेमिफाइनलमा यूएईसँग पराजित, एसिया कप खेल्ने सपना समाप्त
  • नेपालको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको यात्रा सेमिफाइनलमा रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गरेको हो ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article