Posted by: Nepalnews Sajha April 11, 2024
News Summary from Nepal for Thursday, April 11, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 11, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dahal under growing pressure to probe his home minister


  • As fringe ruling parties too want issue sorted, UML leader accuses opposition of trying to drive a wedge in coalition.

  • ‘Invisible’ hand stopping civil aviation bills: Lawmaker


  • Private sector says government should immediately pass the bills that have been languishing for years; time to get rid of the dead horse—Nepal Airlines.

  • Eid al-Fitr being observed today


  • The Islamic community observe the festival by reciting special namaz and exchanging happiness and greetings with each other.

  • Nepal open Premier Cup against Malaysia


  • Nepal have been drawn alongside Hong Kong, Malaysia, Qatar and Saudi Arabia in Group A. Group B includes Bahrain, Cambodia, Kuwait, hosts Oman and the United Arab Emirates.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • हुरीले हवाई उडान प्रभावित
  • प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपराह्न एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

  • बलात्कारविरुद्ध मुद्दा लड्दालड्दै उल्टै १७ लाखको तमसुक !
  • १३ वर्षको हुँदा आफू पढ्ने विद्यालयकै प्रधानाध्यापकले बलात्कार गरेको विरुद्ध जिल्ला अदालत र उच्च अदालतबाट न्याय नपाएपछि बाराकी एक पीडित काठमाडौंस्थित सर्वोच्च अदालत धाइरहेकी छन् । सात वर्षअघि नाबालिक हुँदा बलात्कारको सिकार बनेपछि प्रहरीमा आमाले दिएको जाहेरीबाट उनको न्यायको लडाइँ सुरु भएको हो ।

  • कँडेल २६ वर्षपछि शासकीय भूमिकामा
  • कर्णालीको चौंथो मुख्यमन्त्री बनेका यामलाल कँडेलका लागि संसदीय जिम्मेवारी नयाँ होइन । प्रतिनिधिसभा र प्रदेशसभामा समेत गरी उनी चारपटक सांसद भए । तर राज्यको कार्यकारी भूमिकामा भने उनले कमै मौका पाए ।

  • महिला उपस्थिति सन्तोषजनक छैन : प्रमुख निर्वाचन आयुक्त थपलिया
  • प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनी व्यवस्था भए पनि दलीय प्रभावले नेतृत्वमा महिला उपस्थिति सन्तोषजनक हुन नसकेको बताएका छन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article