Posted by: Nepalnews Sajha April 8, 2024
News Summary from Nepal for Monday, April 8, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 8, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Sudurpaschim lawmaker Giri relieved of her position


  • The provincial assembly member of the Nagarik Unmukti Party belonged to Resham Chaudhary-led faction.

  • A third of beds at Bir Hospital gone due to staff shortage


  • Poor patients visiting the country’s oldest hospital from across Nepal are the hardest hit.

  • All-powerful commission needed to resolve cooperative crisis


  • The government should encourage the cooperatives to merge. We can bring down their number from 32,000 to around 10,000.

  • Covid cases are rising among people returning from India


  • Since March 14, as many as 58 people entering Nepal on foot through the Gauriphanta and Gaddachauki checkpoints in Kanchanpur district have tested positive. However, those entering by vehicle are not tested.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी
  • सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो ।

  • कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस
  • कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गसरेका छन् । कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो ।

  • कोशीका तीन माओवादी मन्त्रीले बुझाए राजीनामा
  • कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका तीन मन्त्रीले सोमबा मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।

  • सभामुखले बोलाएको बैठकपछि कांग्रेसले भन्यो : सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्छ
  • सभामुख देवराज घिमिरे ४ ठूला दलका शीर्ष नेताहरूसँग छलफल बिनानिष्कर्ष टुंगिएको छ । संसद्‍मा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए ।

  • सिलिण्डर पड्किएर आगलागी हुँदा ६ घर जले, ५ घरमा आंशिक क्षति
  • बसबरियास्थित एक दलित बस्तीमा आगलागी हुँदा ६ घर जलेका छन् । अन्य पाँच घरमा आगलागीले आंशिक क्षति पुगेको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article