Posted by: Nepalnews Sajha April 7, 2024
News Summary from Nepal for Sunday, April 7, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 7, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Gandaki Chief Minister Adhikari takes oath


  • Hari Bahadur Chuman and Deepak Manange sworn in as ministers.

  • Ireland Wolves clean sweep series


  • Arjun Kumal’s century in vain as the visitors defeat Nepal-A by 69 runs in final one-day match.

  • Kathmandu’s public transport remains an ordeal for many


  • Women and elderly complain of mistreatment and harassment. But justice and accountability remain elusive.

  • Nepal proposes mutual customs assistance with India


  • Agreements will allow for exchange of information, intelligence, and documents, ultimately helping the countries prevent growing customs offences.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २१ अर्बको ट्रेजरी बिल बिक्री गर्दै सरकार
  • सरकारले २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आब्हवान गरेको हो ।

  • आयरल्यान्ड उल्भसद्वारा नेपाल ‘ए’ विरुद्धको शृंखला ‘क्लिन स्विप’
  • अर्जुन कुमालले शतक बनाए पनि आयरल्यान्ड उल्भस (ए) ले आइतबार तेस्रो एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ लाई ६९ रनले पराजित गरेको छ । २ सय ८५ रनको लक्ष्य लिएर आएको नेपाल ‘ए’ ३९.४ ओभरमा २ सय १५ रनमा अलआउट भयो ।

  • अनुदानको चामलका गोदाम रित्तै
  • जुम्लामा अनुदानको चामल बेच्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम रित्तिएका छन् । चालु आर्थिक वर्षको कोटा अनुसारको चामल सकिएपछि खाद्य व्यवस्था कार्यालयका गोदामहरु रित्तो भएका हुन् ।

  • गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिए शपथ, चुमान र मनाङे बने मन्त्री
  • गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताकाे शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सिमलचाैरस्थित प्रदेश प्रमुखकाे निवासमा शपथग्रहण गराए ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article